|
|
खबरका अनुसार ओबामाले वासिंगटन डिसीको सबैभन्दा शानदार एरिया क्यालोरेमामा बस्ने निर्णय गरेका छन् । उनले ८२०० स्क्वेयर फिटमा बनेको ५२ करोड रुपैयाँको बंगला रोजेका छन् जसलाई उनले भाडामा लिनेछन्

यो घर सन् १९२८ मा बनाइएको थियो जसमा ९ बेडरुम, ८ बाथरुम र निकै आकर्षक बगैंचा रहेको छ । Obama house (4)यो घरको भाडा करिब २५ लाख रुपैयाँ प्रति महिना हुनेछ ।

कोठामा एउटा सानो व्यायाम गर्ने रुमका साथै दुईवटा पार्किङ स्थल रहेको छ ।

यो घरको सबैभन्दा ठूलो विशेषता भनेको यसको लेकेशन हो, यो डिसीबाट केही मिनेट मात्र टाढा रहेको छ ।
|
|
Post a Comment