Headlines News :
Home » » मोबाइलबाट फेसबुक चलाउनुहुन्छ ? होशियार तपाईको कुराकानी गोप्य हुन्न .. बुझी राखौ

मोबाइलबाट फेसबुक चलाउनुहुन्छ ? होशियार तपाईको कुराकानी गोप्य हुन्न .. बुझी राखौ

Written By news on Wednesday, 13 July 2016 | 22:14



साइबर सुरक्षा सम्बन्धी काम गर्ने क्यास्प्रेस्काईले सामाजिक सञ्जालको चर्चित कम्पनी फेसबुकले एन्ड्रोइडमा फेसबुक चलाउनेहरूको एसएमएस र गोप्य सूचनाहरू पढ्ने गरेको बताएको छ ।

क्यास्प्रेस्काईले एक रिपोर्टमा पछिल्ला दिनमा फेसबुकले आफ्नो एण्ड्रोइडमा फेसबुक एप्लिकेशन चलाउनेहरूको एसएमएस सूचनाहरू पढ्ने गरेको बताएका छन् ।

फेसबुकको एप्लिकेशनको नयाँ अपडेटको साथमा फेसबुकले उक्त सुविधा समेत ल्याएको बताइएको छ । यसले फेसबुक प्रयोगकर्तामा चिन्ता बढेको छ । यस बारेमा फेसबुकले भने कुनै प्रतिक्रिया दिएको छैन् ।

अमेरिकी जासुसी कार्यक्रमलाई सार्वजनिक गर्ने एडवर्ड स्नोडेनले अमेरिकी राष्ट्रीय सुरक्षा एजेन्सीलाई विश्व स्तरमा जासुसी गर्नेका लागि मद्धत गर्नका लागि फेसबुकले पनि सहयोग गरेको आरोप स्नोडेनले लगाएका थिए । उक्त आरोपको भने फेसबुकले खण्डन गरेको थियो ।

   एण्ड्रोइड फोनमा फेसबुक एप्लिकेशन इन्टल गर्दा कुनै कुनै कुराहरू भर्न आग्रह गर्छ र त्यसको अपडेटेड भर्जनले प्रयोगकर्ताको 'प्रयोगकर्ताको एसएमएस र एसएमएस पढ्ने अनुमति समेत माग्ने गर्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger