|
|
साउन ६ ।
बिहिबार एकाबिहानै काठमाडौँमा एउटा स्कूल बसमा आगजनी गरिएको छ । राजधानीको डल्लुस्थित विष्णुमती पुलनजिक आइडल मोडल स्कूलको विद्यार्थी बोकीराखेको बसमा अज्ञात समुहले आगजनी गरी फरार भएको छ ।
एकाबिहनै ३ जना नकाबधारीको सकुह बस भित्र पसी सबै बिद्यार्थीलाई बाहिर झर्न लगाएर पेट्रेल छर्की आगजनी गरेको स्कुल प्रशाशनले जनाएको छ । झम्सिखेलमा रहेको आइडल मोडल स्कूलको बस पूर्ण रुपमा ध्वस्त बनेको छ ।
अज्ञात समुहले आगजनी गरी फरार भएको लामो समयसम्म पनी प्रहरी आगजनी स्थल नपुग्दा स्थानीयबासी र बसका बिद्यार्थीहरु हेरेको हेर्यै बनेका थिए ।
|
|
Post a Comment