Headlines News :
Home » » बहिनीको मृत्युपछि बिमलको गुनासो , ‘मेरो घरमा यस्तो हुँदा सरकारले केहि गरेन’I

बहिनीको मृत्युपछि बिमलको गुनासो , ‘मेरो घरमा यस्तो हुँदा सरकारले केहि गरेन’I

Written By news on Wednesday, 1 June 2016 | 07:24

१९ जेठ । फुटबलर बिमल घर्ती मगरले आफ्नो बहिनी मनिषाको हत्या नै भएको दाबी गरेका छन् । विमलले माजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्,

‘मैले देशको लागि कति गरेँ तर मेरो घरमा यस्तो हुँदा सरकारले केही गरेन भने यो देशको लागि गरेर के काम ?’ उनले सानै उमेरमा आफूले बाबु गुमाएको र अहिले फेरि बहिनी गुमाउनु पर्दा निकै पीडाबोध भएको बताएका छन् ।

 मनिषा मृत्युको पोष्टमार्टम रिपोर्ट झुण्डिएको भन्ने आइसकेको तथा हत्याको आशंकामा प्रहरी नियन्त्रणमा रहेका आशिष चौधरीमाथि गरिएको पोलिग्राफ परीक्षणमा समेत घटनामा उनी संलग्न नभएको पुष्टि भइसकेको अवस्थामा बिमलले यस्तो बताएका हुन्
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger