Headlines News :
Home » » थापालाई सुष्मा स्वराजको प्रश्न : राष्ट्रपतिको भ्रमण किन रोकेको ?

थापालाई सुष्मा स्वराजको प्रश्न : राष्ट्रपतिको भ्रमण किन रोकेको ?

Written By news on Friday, 10 June 2016 | 21:07

जेठ २९  काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको अकास्मात भारत भ्रमण रद्द गरेकोमा भारत असन्तुष्ट रहेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापसँग दिल्लीमा शुक्रबार भएको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भ्रमण रद्द हुनुको कारण सोध्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

थापाले कान्तिपुरसँग कुरा गर्दै तत्कालिन राजनीतिक अवस्थामा भ्रमण गर्न उचित नभएको र राष्ट्रपतिले छिट्टै भारत भ्रमण गर्ने जवाफ दिएको समाचारमा उल्लेख छ ।

भेटमा समसामायिक राजनीतिको बारेमा छलफल भएपनि स्वराजले मधेशवादी दलको मागको बारेमा धेरै कुरा नगरेको बताइएको छ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger