Headlines News :
Home » » मन्दीरमा ध्यान दिनुपर्ने ८ कुरा ,बिर्सेर पनि नराख्नुहोस् गणेश र लक्ष्मी उठेका मुर्ती..

मन्दीरमा ध्यान दिनुपर्ने ८ कुरा ,बिर्सेर पनि नराख्नुहोस् गणेश र लक्ष्मी उठेका मुर्ती..

Written By news on Thursday, 9 June 2016 | 04:35


मन्दीरमा ध्यान दिनुपर्ने ८ कुरा ,बिर्सेर पनि नराख्नुहोस् गणेश र लक्ष्मी उठेका मुर्ती
घरमा मन्दीर त हामी सबैले बनाउने गर्छौँ । तर मन्दीरसँग सम्बन्धीत नियमहरु हामीमध्ये कमैलाई मात्र थाहा हुन्छ । मन्दीरमा मुर्तीहरुको संख्या कती हुनुपर्छ , मुर्तीहरु कस्ता हुनुपर्छ । यी कुराहरुको जानकारी हामीलाई कमै मात्रामा हुन्छ । आज हामी तपाईलाई मन्दीरका कहि नियमहरुको बारेमा जानकारी दिदैछौ
१. मन्दीरमा गणेश भगवानका तिन ओटा मुर्तीहरु बिर्सेर पनि नराख्नुहोस् । एक वा दुईओटा मात्र राख्नुहोस् ।
२ .आफूले पुजा गर्न ल्याएका भगवानका मुर्ती वा तस्वीरमा भगवान उठेको भए ध्यान दिनुहोस् । भगवान बसेका मुर्ती वा तस्वीरलाई मात्र पुजा गर्नुहोस् । भगवानका उठेका तस्वीरहरु अशुभ मानिन्छ ।
३. घरको मन्दीरमा देवी लक्ष्मी वा सरस्वतीको तस्वीर राख्नु शुभ हुन्छ । तर प्रतिमाको संख्या तिन भन्दा धेरै हुनु राम्रो हुदैन । मन्दीरमा लक्ष्मीका मुर्ती दुई ओटा राख्नु राम्रो मानिन्छ ।
४. सम्मान र सफलता पाउनको लागि पुजा कोठामा सूर्यको एक प्रतीमा राख्नु राम्रो हुन्छ । तर घरको मन्दीरमा एक भन्दा धेरै सुर्यको प्रतिमा भने बिर्सेर पनि नराख्नुहोस् ।
५. हामी पुजा घरमा शङख राख्ने गर्छौ । यो पनि पुजन रामाग्रीको अभिन्न अंग हो । तर एक मात्र शङख रुाख्नुहोस् । यदि तपाँईले दुईओटा शङख राख्नु भयो भने घरमा झै झगडा भईरहने हुन्छ ।
६. घरमा राखेको मन्दीर वरिपरि वा पुजा कोठा सफा राख्नुहोस् । मन्दीर वरिपरि फोहोर भयो भने देवी देउताको बास हुँदैन भनिन्छ ।
७. मन्दीर सफा गरिसके पछि मात्र पुजा गर्ने र दियो बाल्ने काम गर्नपर्छ । सफा गरिसकेपछि मन्दीरमा गंगा जल छर्कनु एकदमै शुभ मानिन्न्छ ।
८.पुजा कोठामा आगो सम्बन्धी सामानहरु राख्नु हुँदैन । बिशेषगरि ईलेक्ट्रीक सामान मन्दीरमा राख्नु अशुभ मानिन्छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger