Headlines News :
Home » » मान्छेको शरीरबारे २८ रोचक तत्थ्यहरु जान्नुहोस

मान्छेको शरीरबारे २८ रोचक तत्थ्यहरु जान्नुहोस

Written By news on Monday, 6 June 2016 | 04:29

२४  जेठ, २०७३ ।
नेपाली हेडलाइन-२४  । धेरै मानिसहरुले मानव शरिरको बारेमा धेरै कुराहरु थाहा भएको दाबी गर्छन् तर आज हामी तपाईंलाई मानव शरिर बारे यस्तो वास्तविकता बताउँदैछौं जसलाई पढेर तपाईं आफैं पनि अचम्ममा पर्नुहुन्छ ।
१। एक दिनमा पुरुषको ४० वटा कपाल झर्छ भने महिलाको ७० वटा कपाल झर्छ ।
२। हाम्रो शरिरमा त्यति नै नुन पाइन्छ जति समुन्द्रमा पाइने गर्दछ ।
३। रातको तुलनामा बिहान तपाईंको लम्बाई धेरै हुन्छ ।
४। तपाईंको मुटुले एक दिनभरी शरिरमा १ हजार पटक रक्तसंचार गर्नुहुन्छ ।
५। खुट्टामा इन्फेक्सनको मुख्य कारण नुनको अत्यधिक सेवन हो ।
६। एउटा आँखीभौं मा ५ सय वटा रौं हुन्छ ।
७। मानव शरिरमा लगभग एक सय बिलियन स्नायु कोशिका हुने गर्दछ ।
८। पकाइएको खानाभन्दा काँचो खाना चाँडै पच्ने गर्दछ ।
९। कंक्रिटको तुलनामा हड्डी चार गुणा बढी बलियो हुन्छ ।
१०। टेस्ट बडको औसत आयु १० दिन हुन्छ ।
११। हामी घुँडाभन्दा माथिको हड्डी बिना नै जन्म लिएका हुन्छौं र यो २ देखि ६ वर्षसम्म यस्तै हुन्छ ।
१२। वसन्त ऋतुमा बच्चाहरु निकै तिव्र गतीमा बढ्ने गर्छन् ।
१३। जन्मँदा तपाईंको शरिरमा ३ सय वटा हड्डी हुन्छ पछि यो २०६ मा रुपान्तरण हुने गर्दछ ।
१४। मानव खप्पर २६ भिन्न प्रकारको हड्डीबाट बनेको हुन्छ ।
१५। नङ र कपाल दुबै एकै प्रकारको पदार्थबाट बनेको हुन्छ ।
१६। ज्वरोको बेला तपाईंको शरिरले काम गर्न बन्द गर्छ यहाँसम्मकी तपाईंको मुटुले पनि ।
१७। मांसपेशियाहरुमध्ये जिब्रो सबैभन्दा बलियो हुन्छ ।
१८। मानिस दिनमा ६ पटक बाथरुम जाने गर्दछ ।
१९। खानालाई जिब्रोबाट पेटसम्म पुग्न ७ सेकेन्ड लाग्छ ।
२०। वयस्ककोभन्दा बच्चाहरुको टेस्टबड धेरै हुन्छ ।
२१। हाच्छिउँ गर्दा नाकबाट १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा बाहिर आउने गर्दछ ।
२२। शरिरको सबैभन्दा ठूलो मांसपेशी त्यो हुन्छ जसमा हामी बस्छौं ।
२३। सबैभन्दा सानो हड्डी कानमा हुन्छ ।
२४। मानव शरिरलाई नुन होइन प्राकृतिक सोडियमको आवश्यकता हुन्छ ।
२५। यदि तपाईंको शरिर सूर्यको किरणले पोल्छ भने तपाईंको शरिरमा पानीको कमी छ ।
२६। खानाभन्दा तपाईंलाई पानीको आवश्यकता हुन्छ
२७। नुन धेरै खाँदा मधुमेहको खतरा बढी हुन्छ ।
२८। एक दिनमा तपाईंले १५० एमजीभन्दा बढि सोडियम खानुहुँदैन ।-(पुर्बेलीन्यूजबाट)

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger