Headlines News :
Home » » साउदीबाट उडेको जहाजभित्र हंगामा, एयरहोस्टेससँग सेल्फी लिने चक्करमा एकजना पक्राउ

साउदीबाट उडेको जहाजभित्र हंगामा, एयरहोस्टेससँग सेल्फी लिने चक्करमा एकजना पक्राउ

Written By news on Tuesday, 28 June 2016 | 04:28


सेल्फीको क्रेज मानिसहरुलाई पक्कैपनि छ | यस्तै सेल्फीसँग जोडिएको एउटा घटना छ, सोमबार सेल्फी लिने चक्करमा एक युवक गिरफ्तार भएका छन् |

जेट एयरवेजको फ्लाइट साऊदी अरबको दमामबाट भारतको मुम्बई आइरहेको थियो | यसै अवस्थामा विमानमा सवार एक युवक यात्रुले एयर होस्टेससँग सेल्फी लिन जिद्दी गरे | यति मात्र नभई ति युवकले एयर होस्टेजलाई अँगालो हालेर सेल्फी लिने कोशिश गर्न लागे | युवकको यस्तो ब्यबहार देखेर विमानमा हंगामा मच्चियो | यही बिषयलाई लिएर भारत स्थित मुम्बईको छत्रपति शिवाजी इन्टरनेशनल एयरपोर्टमा फ्लाइट ल्याण्ड हुनासाथ युवकलाई प्रहरीले गिरफ्तार गरेको छ |

एयर होस्टेसले प्रहरीसामु दिएको आरोपमा भनिएको छ ‘म जब बोर्डमा बसीरहेको थिएँ तब अबूबकर नामका यस व्यक्तिले मेरो हात समात्यो र भन्न लाग्यो कि हिड न यार, एक सेल्फी हानौं | धेरै बेर नमान्दा पनि पुरै यात्रा अबधिभर उसले मसँग अस्वभाविक ब्यबहार गर्यो |’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger