Headlines News :
Home » » अभिषेकले सार्वजनिक रुपमै ऐश्वर्याको बेइजत गरेपछि स्टेज बाट लज्जित हुँदै बाहिरीइन ऐश्वर्या [ भिडियो हेर्नुस ]

अभिषेकले सार्वजनिक रुपमै ऐश्वर्याको बेइजत गरेपछि स्टेज बाट लज्जित हुँदै बाहिरीइन ऐश्वर्या [ भिडियो हेर्नुस ]

Written By news on Wednesday, 8 June 2016 | 22:08

बलिउडमा पछिल्लो समय ब्रेकअपको समाचारले ठुलो स्थान पाएको छ । सम्बन्ध बिग्रेको र साथ छुटेको निर्णय एकाएक बाहिर आउने गरेका छन् । बलिउडका चर्चीत जोडी मानिने अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्ध पनि राम्रो नरहेको बताइएको छ ।   फिल्म ‘सराबजित’ को रर्ड कार्पेट कार्यक्रमा यस्तै देखियो । अभिषेक बच्चनले सार्वजनिक स्थलमै ऐश्वर्याको बेइजेत गरेका छन् ।
अभिषेकले ऐश्वर्यासँग फोटोले लिने क्रममा पुर्ण रुपमा इग्नोर गरेको बताइएको छ । ऐश्वर्याले फोटो खिच्न बोलाउँदा पनि उनले वास्था नै गरेनन् ।   एकैछिन पछि ऐश्वर्यासँग फोटो खिच्न उनी आए । तर एकैछिनमै ऐश्वर्याको मात्र फोटो खिच भन्दै उनी त्यहाँबाट हिडे । बेइजेत महसुस गरेकी ऐश्वर्याले मिडियालाई नमस्कार गर्दै हिडिँन् । सायद आफ्नो बेइजत भएको महसुस गरेकी उनले त्यहाँ बस्न उचित ठानिनन् ।तल भिडियो हेर्नुहोस।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger