Headlines News :
Home » » किन रुन्छन् यूवती अनमोललाई देखेपछि ?..

किन रुन्छन् यूवती अनमोललाई देखेपछि ?..

Written By news on Thursday, 9 June 2016 | 23:24

आफूलाई मनपर्ने कलाकारलाई देखेपछि उत्साहित हुनु त स्वभाविक नै हो । अटोग्राफ माग्न, फोटो खिच्न लालयित हुनु पनि स्वभाविक नै हो । तर, नेपाली चलचित्रका चर्चित नायक अनमोल केसीलाई देखेपछि यूवतीको आँखाबाट आँशु नै आउँछ । यो दृश्य बिहिबार कुमारी हलमा पनि देखियो ।अनमोल आउने चर्चा भएसँगै पत्रकार र विशेषगरि, यूवती दर्शक चनाखो देखिएका थिए । जब अनमोल बाबु भूवन केसीसँगै गाडीबाट झरे, मिडियाले घेर्‍यो । तर, उनीसँग तस्बिर खिचाउन बसेका केही यूवती रुन थाले । उनीहरुको आँखामा आँशु स्पष्ट देखियो । धेरैको मुखबाट एउटै शब्द निस्किएको थियो-‘ओ माइ गड अनमोल केसी ।’ अनमोललाई देख्न पाउँदा उनीहरु अत्यन्त हषिर्त देखिएका थिए । केही यूवतीले अनमोललाई देख्दा हर्षको आँशु झरेको प्रतिक्रिया दिए । अनमोलले पनि आफ्ना फ्यानहरुसँग सेल्फी खिचे । गाडीबाट अनमोल ओर्लदादेखि उनीसँग तस्बिर खिच्नेको भिड लागेको थियो, यो क्रम रेक कार्पेटमा पनि स्पष्ट देखिएको थियो । यसअघि पनि चलचित्र ‘डि्रम्स’को समयमा अनमोल हल पुग्दा यस्तै देखिएको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger