|
|
काठमाडौं, ८ असार ।
सोमबार अफगानस्तिानको काबुलमा भएको आत्माघाती आक्रमणमा मारिएका १२ नेपालीको शव आज काठमाडौंमा ल्याईदै छ । नेपाल वायु सेवा निगमको विमान काबुल विमानस्थलबाट काठमाडौंका लागि उडि सकेको छ । अहिले मृतकका परिवार तथा आफन्त त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा पुगेका छन् । शव विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाने कार्यक्रमको तय भएको छ ।
|
|
Post a Comment