|
|
काठमाडौं, ८ असार
काबुल घटनामा मारिएका १२ नेपालीको शव बोकेर काबुलबाट आएको नेपाल वायुसेवा निगमको विमान काठमाडौं आइपुगेको छ । विमान भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । सोमबार बिहान कम्पनीबाट क्यानाडेली दूतावासमा ड्युटीमा जाँदा १२ नेपाली युवा मारिएका थिए।
अफगानिस्तानबाट तालिवानको आक्रमणका क्रममा घाइते भएका पाँच नेपालीलाई उपचारका साफी एयरको जहाजबाट नयाँदिल्ली लगिएको छ।
सोमबार बिहान कम्पनीबाट क्यानाडेली दूतावासमा ड्युटीमा जाँदा १२ नेपाली युवा मारिएका थिए।
|
|
Post a Comment