|
|
काठमाडौं असार ।
अफगानिस्तानको राजधानी काबुल नजिकै तालीवानीहरुले गरेको आक्रमणमा १४ जना मारिएका छन् । मृत्यु हुनेका अधिकांश नेपाली रहेको आशंका गरिएको छ । नेपाली सुरक्षा गार्डहरु बोकेको मिनीबसमा तालिवानीहरुले आक्रमण गरेको जनाइएको छ ।
अफगानिस्तानको काबुल नजिकै बान्या जिल्लामा विद्रोही समूहले आक्रमणमा गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार घटनामा घाइतेहरु उद्दार कार्य जारी राखिएको छ । आक्रमणमा परी मृत्युहनेमा अफगानिस्तानका सरकारी कर्मचारीहरु तथा फिलिपिनो सुरक्षा ठेकेदारसमेत रहेको जनाइएको छ ।
|
|
Post a Comment