Headlines News :
Home » » होसियार ,,साँझमा यि कामहरु भुलेर पनि नर्गनुहोस्, यदि गर्नुभयो भने स्वास्थ्य र धन दुवैको नाश हुन्छ..

होसियार ,,साँझमा यि कामहरु भुलेर पनि नर्गनुहोस्, यदि गर्नुभयो भने स्वास्थ्य र धन दुवैको नाश हुन्छ..

Written By news on Sunday, 26 June 2016 | 05:07


शास्त्रमा सुखी र खुशी जीवनका लागी कैयौँ राम्रा र सरल उपायहरु बताइएको छ । जसमा खान पान, रहनसहन, आचार व्यवहार देखि लिएर स्त्री र पुरुष बिचको सम्बन्धसम्म उल्लेख छ । शास्त्र भन्छ हरेक मानिसले गर्ने उसको कामले नै जिवन सुखी हुने वा दुखी भन्ने कुरा निर्धारण गर्छ । हरेक मानिस आफ्नो कर्मको प्रभावबाट व्यक्त‌ि स्वस्‍थ्य र बीमारी हुने हुन् । मनुसंह‌ितामा यौन सम्बन्ध, न‌िद्रां , धनको लेनदेन, र शास्त्रको अध्ययन साँझको समयमा गर्न नहुने कुरा उल्लेख छ । जसमध्ये अझ साँझको समयमा भोजन गर्नुपनि हानिकारक मानिन्छ । अर्थात सूर्यास्तको समयमा भोजन गर्नुहुँदैन । यदि त्यगरेका अर्को जन्ममा मानिस बाहेक अन्य जनावरको रुपमा जन्म हुन पुग्छ ।

साँझको समयमा बच्चा,बुढाबुढी बाहेक अन्य सध्य मानिस सुत्नु हानिकारक हुन्छ । साँझको समयमा व्यक्ति सुतको खण्डमा भगवान देवी लक्ष्मी रिसाएर मानिस बिरामी हुन पुग्छन् ।

सूर्यास्त द‌िन र रातको मध्य भएकाले यो समय ध्यान र साधनाको हो । यस समयमा मनोरन्जन आराम र यौन कार्य गर्नुबाट बच्नु जरुरी हुन्छ । यो समयमा गर्भधारण भएको सन्तान संस्कार विहिन हुन पुग्छ ।

यो समयमा शास्त्र र धर्म संस्कृतिका पुस्तकहरु पढेर ज्ञान आर्जन गर्नु उपयुक्त हुन्छ । यो समयमा पैसाको पनि लेनदेन गर्नुहुँदैन । गरेमा लक्ष्मी घरबाट बाहिरिन्छिन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger