वलिउड नायक ऋतिक रोसन टर्कीको राजधानी इस्तानबुल स्थित बिमानस्थलमा भएको आक्रमणबाट बल्ल–बल्ल बाँचेका छन् ।रोशनले बिमानस्थलबाट ट्वीट गर्दै आक्रमणबाट बाँच्न सकेको बताएका हुन् ।
रोसन आफ्ना दुई छोराहरु रेहान र रिधानसँग दक्षिण अफ्रिमा छुट्टी मनाएर मुम्बई फर्कने क्रममा इस्तानबुल एयरपोर्ट हुँदै आइरहेका थिए । बुधवार इस्तानबुल स्थित अन्र्तातुक अन्तराष्ट्रिय बिमानस्थलमा भएको आंतककारी आक्रमणमा ३६ जनाको मृत्यु् भएको थियो भने १ बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले बताए ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment