|
|
बलिडउ पोर्न स्टारले परिचित अभिनेत्री सन्नी लियोनी तेस्रो पटक सोमबार नेपाल आएकी छिन् । उनी केहि समय अगाडी मात्रै त्रिभुवन बिमानस्थल अबतरण भएकी हुन् ।
स्रोतका अनुसार उनी एक पार्टीमा सहभागी काठमाण्डौ आएकी हुन् । उनले नेपाल आउन लागेको जानकारी ट्विटर मार्फत दिएकी थिइन् । उनले ट्विटरमा नेपाल जान पाउँदा उत्साहित भएको लेखेकी छन् । अभिनेत्री सन्नीले केही समय अगाडि प्लेनमा बसेको फोटो राख्दै नेपाल आउन लागेको जानकारी दिएकी थिईन् । सन्नी जिंक भोड्काको व्रान्ड एम्ब्यासडर हुन् । यहि, प्रोडक्टले आयोजना गरेको पार्टीमा सहभागी हुन उनी नेपाल आएको स्रोतको दाबी छ । पोर्न स्टारको परिचय हटाउदै गरेकी अभिनेत्री सन्नीले आफूलाई नेपाल खुबै मनपर्ने प्रतिकृया समेत दिएकी छिन् ।
|
|
Post a Comment