Headlines News :
Home » » मान्छे १,००,००० वर्षपछि यस्तो देखिनेछ

मान्छे १,००,००० वर्षपछि यस्तो देखिनेछ

Written By news on Wednesday, 1 June 2016 | 02:56

अहिलेको मानवसम्म आउदा उसले आफ्नो धेरै विकासका चरनहरु पार गरेर आएको छ । यसै क्रममा अहिलेको मानब १००००० वर्षपछी कस्तो देखिएला ? यो प्रश्न धेरैको मनमा आउन सक्छ । र आखिर कस्तो देखिन्छ होला त भनेर पनि जान्न मन त अवश्य पनि लाग्ने नै छ ।
यस्तै प्रश्नमा वाशिङ्टन विश्व विद्यालयका Dr. alan Kwanca (a doctorate in computational genimics) भन्छन् अहिलेको र त्यो समयको मानवमा धेरै परिवर्तनहरु भएका हुनेछन् । आखिर के के परिवर्तन हुने रहेछ र १००००० वर्षपछि मान्छे कस्तो त्यो जान्न सबैलाई उत्सुक हुनु सोभाबिक नै हो । त्यसका लागि Dr. alan Kwanca ले २०,००० ६०,००० र अन्त्यमा १००,००० वर्षको जिवन चक्र प्रस्तुत गरेका छन् ।

१) वर्तमान अवस्था (अहिले):

यो तस्विर अहिलेको हो । र यो तस्विर सामन्य छ । अहिले हामिहरु जस्तो देखिन्छौ यस तस्बिरमा पनि त्यस्तै नै देखिएका छौं । केहि पनि परिवर्तन भएको छैन ।

२) २०,००० वर्ष पछि:


यस तस्विरमा केहि सामान्य परिवर्तनहरु देखिएका छन् । तर विशेष परिवर्तन चाहिँ भएको छैन । यहाँ टाउकोको आकार अलि बढेर ठुलो भएको छ, मानिसको दिमाग बढ्ने छ र त्यहा दिमाग समावेस हुनको लागि टाउकोको आकार पनि स्वत बढ्ने छ । आखाँमा देखिएको पहिलो गोलो घेरा (ring) चाहिँ स्पेसल लेन्स हुन् जस्ले अहिलेको google glass को काम गर्नेछ तर धेरै नै शक्तिसाली हुनेछ ।

३) ६०,००० वर्ष पछि
:


यहा सम्म आइपुग्दा मानवमा मुख्य र अलि बढि नै परिवर्तन देखिनेछ । टाउकोको आकार पहिलेको भन्दा अझ ठुलो हुने छ र आँखाको आकार पनि बढेर ठुलो हुनेछ । यसो हुनु सौर्यमण्डलको human colonization नै मुख्य कारण हुनेछ । मान्छेहरु सुर्य र यसको प्रकाशबाट टाढा रहने छन्, जहा थोरै वा ज्यादै न्युन मात्रामा प्रकाश हुनेछ । स्किन पिग्मेन्त्स बदलिनेछ र हमिलाई सुर्यको बिकिरणहरु (ultra voilet rays) बाट बचाउन आँखाको ढकनि अलि नै बाक्लो हुनेछ (तिनि हरुको लागि जो ozonelayerको बहिर काम गर्ने छन्) ।

४) १००,००० वर्ष पछि:


यो अवस्था सम्म आईपुग्दा हाम्रो आँखा ठुला र जापानिज manga-styleको हुनेछ । हम्रो आँखाको चमकले गर्दा काम उज्यालोमा पनि प्रस्टसगँ देखिनेछ । यसका साथै नाकका प्वालहरु ठुला हुनेछन् । जसले गर्दा अरु ग्रहहरुमा जादा सास फेर्न सजिलो हुनेछ । र गर्मिको नोक्सान बाट बचाउन बाक्लो कपाल हुने छ ।

पुनश्च, Nickolay and Dr. kwan भन्छन् यो कुनै भविष्यवाणी नभएर समयको संभव अटकल हो ।

-
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger