|
|
काठमाडौ,३२ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरिक्षण गर्नुभएको छ । पूर्वाधार कम भएको, सरसफाई नभएको र जाँच पासका लागि धेरै समय लाग्ने गरेको लगायतका गुनासो आएपछि प्रधानमन्त्रीले विमानस्थलको आकस्मिक निरीक्षण गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
अनुगमनपछि प्रधानमन्त्री ओलीले अत्याधुनिक स्क्यानिङ मेशिन र सिसिटीभीको ब्यवस्था गर्न तथा अहिले उपलब्ध जनशक्तिबाटै सेवालाई प्रभावकारी र चुस्त बनाउन निर्देशन दिनुभएको छ । निरीक्षणमा त्रिभुवन विमानस्थलका शौचालय फोहोर भेटिएको, भौतिक पूर्वाधारको कमी देखिएका छन्
|
|
Post a Comment