Headlines News :
Home » » हेर्नुस न अचम्मै आमाको दूध अमृत नभइ यसरी विष बन्यो !पुरा पढ्नुहोस

हेर्नुस न अचम्मै आमाको दूध अमृत नभइ यसरी विष बन्यो !पुरा पढ्नुहोस

Written By news on Sunday, 5 June 2016 | 22:21

भारत । भारतमा एक १८ महिने बालकले आमाको दूध चुस्दा ज्यान गुमाउनु परेको छ । आमाको दूध अमृत समान हुने भए पनि विष मिसिएको दूध भएपछि बालकको ज्यान गएको हो । वास्तवमा आमाको दूधमा विष मिसिनुको कारण ती आमालाई सर्पको डसेको थियो । सर्पले डेसपछि बालकले दूध चुसे बाललको ज्यान गयो भने आमाको पनि मृत्यु भएको छ ।
 यो घटना भारतको आन्ध्र प्रदेशस्थित अनन्तपुर जिल्लाको हो । अनन्तपुर जिल्लाको लटचनापल्ली गाउँमा बस्ने चन्द्रकला नामकी २८ वर्षीया महिलालाई गत बिहिबार घरमै सुतेको बेला रातमा सर्पले डसेको थियो । उनले खुट्टामा कुनै किराले टोकेको होला भनेर वास्ता गरिनन् ।
रातमा आफुसँगै सुताएको सानो छोरालाई उनले दुध चुसाइन् पनि । सर्पले डसेका कारण चन्द्रकलाको मात्र होइन जिउमा विष फैलिएका कारण उनको दुध चुस्ने बच्चाको पनि रातभरमा अवस्था निकै नाजुक बनिसकेको थियो ।
 अर्को बिहान उठ्दा चन्द्रकलाका श्रीमानले श्रीमती र छोराको मुखबाट फिँज निस्किरहेको देखे । आमाछोरालाई उपचारका लागि अस्पताल लगियो । जहाँ उनीहरुको उपचारकै क्रममा मृत्यु भयो । पछि मृत्युको कारणबारे जाँच गर्दा चन्द्रकलालाई सर्पले डसेको र उनको सरीरमा विष फैलिँदा दुध समेत विखालु भएको अनि सोही दुध चुस्दा छोराको समेत मृत्यु भएको निष्कर्ष निकालिएको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger