Headlines News :
Home » » सप्तकोशीमा पानीको बहाव बढ्दाे..

सप्तकोशीमा पानीको बहाव बढ्दाे..

Written By news on Tuesday, 21 June 2016 | 03:23



असार ७, २०७३-

 पूर्वमा रातिदेखी परेको अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।
मंगलबार बिहान कोशीब्यारेजमा १ लाख २६ हजार ८३० क्युसेक पानी मापन गरिएको छ । ब्यारेजका ५६ मध्ये २० ढोका खोलेर पानीलाई निकास दिइएको छ । अविरल वर्षा भइरहेकाले पानीको बहाव अझै बढ्ने प्रहरी उपरिक्षक पोषराज पोखरेलले बताए ।

इटहरी पूर्वमा रहेको टेंग्रा खोला साथी फ्यूल सेन्टर नजिकबाट पश्चिम तिरको गाउँमा पस्दा स्थानीय प्रभावित बनेका छन् । सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले बाढी नियन्त्रणको प्रयास गरिरहेका छन् । लगातारको वर्षातको कारण बाढी नियन्त्रणमा समस्या आइरहेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger