Headlines News :
Home » » भैंसी चराउन जाँदा प्रहरीद्वारा बलात्कृत महिलाले इशारै इशारामा यसो भनिन् -

भैंसी चराउन जाँदा प्रहरीद्वारा बलात्कृत महिलाले इशारै इशारामा यसो भनिन् -

Written By news on Tuesday, 21 June 2016 | 22:22


उनी थापाथलीस्थित प्रसुति गहको बेडमा थिइन् । मंलबार हस्पिटल पुगेका सांसद तथा सामाजिक न्याय नथा मानवअधिकारी समितिका सभापति सुशिल श्रेष्ठले सोधे, ‘कति जना थिए ?’ निशा थारु (नाम परवर्तन) ले कुरा बुझिनन् । पहिल्यैदेखि बोल्न नसक्ने तर हातको इशाराले कुरा गर्दा बुझ्ने उनलाई श्रेष्ठले हातको इशालाराले सोधे ‘कति जना थिए, दुई–पाँच या दश ?’श्रेष्ठले दुवै हातको दश औंला देखाएपछि उनले हातको इशाराले जवाफ दिइन्, ‘दश जना थिए, मलाई जिउभरी टोकेर घाईते बनाए, मुखमा हिर्काए अनि बलात्कार गरे ।’
कपिलबस्तुको चन्द्रौटास्थित नौडिहा गाउँमा गएको जेठ ३० गते दश जना सशस्त्र प्रहरीको बलात्कार शिकार भएकी निशाको अवस्था बुझ्न मंगलबार सभापतिसहित समितिका सदस्यहरु थापाथली हस्पिटल पुगेका थिए । पीडितसँगको भेटपछि समितिका सभापती श्रेष्ठले भने, ‘पीडितको भनाई अनुसार दश जना प्रहरीले उनिमाथी बलात्कार गरेको बुझियो, यसरी ब्यारेकमा बस्ने अपराधिहरु जो सुकै भएपनि सजाय दिनुपर्छ ।’ निशालाई सजाय दिलाउन संसदिय समितिको तर्फबाट आफूले गृह मन्त्रालय र स्थानीय प्रशासनसँग कुरा गर्ने जानकारी दिँदै श्रेष्ठले भने, ‘यो जघन्य अपराधमा संलग्नलाई न्याय दिने सवालमा कुनै मोलाहिजा गरिनुहुन्न ।

 घटना घटेको ९ दिन सम्ममा घटनामा संलग्न दुई जनालाई स्थानीय प्रहरीले पक्राउ गरेको बताइएको छ । निशाको उपचार थापाथली अस्पतालले निःशुल्क गरिरहेको अस्पताल प्रशासनले जानकारी दिएको छश्रेष्ठले दुवै हातको दश औंला देखाएपछि उनले हातको इशाराले जवाफ दिइन्, ‘दश जना थिए, मलाई जिउभरी टोकेर घाईते बनाए, मुखमा हिर्काए अनि बलात्कार गरे ।’ कपिलबस्तुको चन्द्रौटास्थित नौडिहा गाउँमा गएको जेठ ३० गते दश जना सशस्त्र प्रहरीको बलात्कार शिकार भएकी निशाको अवस्था बुझ्न मंगलबार सभापतिसहित समितिका सदस्यहरु थापाथली हस्पिटल पुगेका थिए ।

 पीडितसँगको भेटपछि समितिका सभापती श्रेष्ठले भने, ‘पीडितको भनाई अनुसार दश जना प्रहरीले उनिमाथी बलात्कार गरेको बुझियो, यसरी ब्यारेकमा बस्ने अपराधिहरु जो सुकै भएपनि सजाय दिनुपर्छ ।’ निशालाई सजाय दिलाउन संसदिय समितिको तर्फबाट आफूले गृह मन्त्रालय र स्थानीय प्रशासनसँग कुरा गर्ने जानकारी दिँदै श्रेष्ठले भने, ‘यो जघन्य अपराधमा संलग्नलाई न्याय दिने सवालमा कुनै मोलाहिजा गरिनुहुन्न ।’

 घटना घटेको ९ दिन सम्ममा घटनामा संलग्न दुई जनालाई स्थानीय प्रहरीले पक्राउ गरेको बताइएको छ । निशाको उपचार थापाथली अस्पतालले निःशुल्क गरिरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । पक्राउ पर्न सकेका छैनन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger