|
|
हालै राष्ट्रपति लुकाशेन्कोले आफ्ना देशका कर्र्मचारीलाई काममा ध्यान दिन गरिएको अपिलपछि कर्मचारीहरुले घर तथा अफिसमा समेत नग्न नै बनेर काम थालेका छन् ।
राष्ट्रपति लुकाशेन्कोले एक अपिल जारी गर्दै भनेका छन् चाहे कपडा लगाएर होस वा नलगाएर होस पसीना ननिस्कुन्जेली काम गरियोस् । यो अपिललाई कर्मचारी तथा सर्वसाधारणले दुरुपयउोग गर्दै घरबाट कार्यालयसम्म नै अश्लिल हर्कत देखाउने थालेपछि संचार माध्यममा यि तस्विरहरु भाइरल बन्न पुगेका छन् ।
अन्तराष्ट्रिय संचार माध्यमहरका अनुसार अश्लिल हर्कत देखाउने मानिसहरुले राष्ट्रपतिको भनाईलाई तोडमोड गरेर दुरुपयोग गरेका हुन् । त्यतिले मात्रै नपुगेर उनीहरुले गेट न्याक्ड एण्ड ओर्क भन्ने ह्यासट्याग ट्रेण्ड नै चलाउन समेत पछि परेनन् ।
|
|
Post a Comment