Headlines News :
Home » » स्तनवाट सिलिकन झिकेपछि यस्तो भयो..

स्तनवाट सिलिकन झिकेपछि यस्तो भयो..

Written By news on Friday, 17 June 2016 | 04:46


मोडल तथा वीग‘बोस’की सहभागी सोफिया हायात फोटोसुटमा आफ्नो अंग प्रदर्शन गर्न माहिर मानिएकी यी मोडलमा अहिले एकाएक परिवर्तन आएको छ ।

उनी अहिले ‘मदर सोफिया’ भएकी छिन् ।अब, उनले यो रंगिन दुनियाँ छाडेकी छिन् र आफूलाई परिवर्तन गरेकी छिन् ।

सोफियाले आफूलाई गरेको परिवर्तनले सिंगो बलिउड नै छक्क परेको छ ।सोफियाले आफूलाई हट देखाउनका सर्जरी गरी बक्षस्थलमा  राखेकी थिइन । तर सोफियाले बक्षस्थलको आकार वृद्धी गर्नका लागेको राखेको सिलिकन बक्षस्थलबाट झिकेकी छिन् ।

सोफियाले आफूलाई हट देखाउनका लागि थुप्रै पटक विभिन्न खालका सर्जरी पनि गरेकी थिइन् । उनले पत्रकार सम्मेलन गरी भनिन् ‘‘मेरो शरीरले अहिले शारीरिक सम्बन्धको आवश्यकता महशुश गर्दैन’ । उनले थपिन्‘ सन् २०१५ को जुलाइबाट शारीरिक सम्बन्ध राखेको छैन ।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger