|
|
३५ बर्षीयादवको साथबाट मेड इन यूएसए लेखिएको एक थान पेस्तोल, त्यसमा प्रयोग हुने तीन राउण्ड गोली, कार्वनको मोवाइल एक थान तथा नेपाली सिम कार्ड एनसेलको एक थान र भारतीय एयरटेलकोएक थान सिम बरामद भएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय राजविराजले जनाएको छ ।
सशस्त्र प्रहरी बल दन्तकाली गण तथा सशस्त्र प्रहरी पोष्ट बनैनियाँबाट मंगलबार राति खटिएको संयुक्त टोलीले विशेष सुराकीको आधारमा चेक प्वाइन्ट थापेर चेकजाँज गर्दा पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाइएको छ ।
|
|
Post a Comment