काठमाडौं, असार १२ ।
काठमाडौंको भोटाहिटीस्थित उल हाउसमा आगलागी भएको छ ।
ज्ञानेन्द्र तुलाधरको घरमा रहेको उल हाउसमा इन्भर्टर पड्किएर आगलागी भएको हो । आगलागी हुनासाथ सशस्त्र प्रहरी र काठमाडौं महानगरपालिकाको दमकल समयमै आगो निभाउन पुगेकाले कुनै ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment