|
|
यदि तपाई कुनै कामका लागि घरबाट निस्केर कहिँ जाने तरखरमा हुनुहुन्छ भने निम्न कुराहरुख्याल गर्नुहोस् किनकी यी कुराहरु तपाईंको यात्राको प्रारम्भमा देखिए भने तपाईंले चाहेको काम नहुन सक्छ । त्यसैले यस्ता अवस्थामा यात्रा प्रारम्भ रोक्नुहोस् । केही समय विते पछि मात्र जहाँ जान लाग्नु भएको जानुहोस् । अपसगुन टर्नेछ ।
१. कुकरले पानी खाई रहेको देखिए ।
२. जनावरको हड्डी देखिए ।
३. कागती र खुर्सानी देखिए ।
४. विरालोले बाटो काट्यो भने ।
५. रुँदै गरेको बच्चा देखिए ।
६. कानो मानिस देखिए ।
७. नुहाए धुवाई गरेको पानी छरिएको अवस्थामा देखिए ।
|
|
Post a Comment