सलमानको खानलाई ‘धुम४’ मा देख्न चाहने फ्यानहरुका लागि दुखको खवर बाहिरिएको छ।बलिउडमा धुम सिरीजको आगामी फिल्ममा सलमान खान भिलेन रोलमा आउने चर्चा चल्दै गर्दा सलमान स्वयंले भने यो खवरलाई खारेज गरेका छन्। हालै एक इंडियन एक्सप्रेसमा दिएको अन्तर्वार्तामा सलमानले आफुलाई अहिलेसम्म फिल्मको लागि आवद्ध नगरेको बताएका छन्।उनले यस्तो खवर प्रसारित हुनुको कारण थाहा नभएको बताएका छन्। त्यसोत केही समयदेखि पछिल्ला तिन फिल्ममा जोन,रितिक र आमिर देखिए सरह यस पटक सलमान खलनायकको भुमिकामा आउने चर्चा चलेको थियो। यति मात्र नभई खवरमा सलमानको अपोजिटमा वाणी कपुरलाई साईन गरेको पनि भनिएको थियो।साथै फिल्ममा अभिषेकको ठाउं रणवीर सिंहले लिने भन्ने पनि हल्ला चलेको छ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment