|
|
आज हामी निस्वार्थ प्रेममा परेका युवाहरुले गर्ने ६ व्यवहारको बारेमा उल्लेख गर्छौँ ।
१.निस्वार्थ तथा चोखो माया गर्ने युवकले बेकारको कुराहरु गर्दैन । किनकी ऊ प्रेमिकासँग बसेर भविष्यको बारेमा कुरा गर्न मन पराउँछ ।
२. चोखो माया गर्ने युवकले आफ्नो प्रेमको कुरा कसैसँग पनि लुकाउन चाहँदैन । ऊ आफ्नो साथी, भाई–बहिनी तथा आमासँग प्रेमिकालाई भेट गराउन आतुर हुन्छ ।
३. युवतीको चोखो मायामा विश्वास गर्ने युवकहरु केटीको घर परिवारको बारेमा जानकारी लिन उत्सुक हुन्छ ।
४. यस्तो युवक वा प्रेमी युवतीको भविष्यको बारेमा चिन्तित हुन्छ र यसको बारेमा समय समय कुरा गर्न पनि रुचाउँछ ।
५. यस्तो अवस्थामा युवक अचानक युवती प्रति हेरविचार राख्दछ साथै युवतीलाई हर तरिकाले खुशी दिन चाहन्छ ।
६. साँचो माया भएका युवकहरु अचानक हरेक कुरामा युवती प्रति विश्वास गर्ने गर्छन् ।
|
|
Post a Comment