१९९० मा आइरिश रिपव्लिकको हमलामा इयन गोको मृत्य भएपछि पहिलो पटक बेलायती सांसदको हत्या भएको हो । हमलाबरलाई गिरफ्तार गरिएको छ । र, उनको घरबाट हतियार बरामद गरिएको बीबीसीले जनाएको छ । छिमेकीका अनुसार ५२ वर्षे हमलाकारी अविबाहित थिए । प्रत्यक्षदर्शीका अनुसार एक पुस्तकालयमा मिटिङ जारी रहको थियो र बाहिर बसेका दुई जनाको झगडामा काक्सले हस्तक्षेप गरेकी थिइन् । त्यसलगत्तै हमलाबरले बन्दूक निकाले र फयरिङ गरे । गोली लागेर सडकमा लडेकी सांसदलाई उनले फेरी चक्कु प्रहार गरेका थिए । युरोपीय संघको जनमत संग्रहको प्रचार अभियान यस घटनासँगै स्थगित गरिएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment