Headlines News :
Home » » एउटी यस्ती एयरहोस्टेस, जसले हवाईजहाजमै वेश्यावृत्ति गरेर ७ करोड कमाइन …

एउटी यस्ती एयरहोस्टेस, जसले हवाईजहाजमै वेश्यावृत्ति गरेर ७ करोड कमाइन …

Written By news on Wednesday, 29 June 2016 | 03:36


यूनाइटेड अरब इमिरेटस (यूएई)मा एउटा यस्तो आश्चर्यमा पार्ने घटना बाहिर आएको छ एक निजी एयरलाइन्सकी कि एक एयरहोस्टेसले पछिल्लो दुईवर्ष यता प्लेनको शौचालयमा यात्रुको साथमा सेक्स (वेश्यावृत्ति) गरेर ६ लाख ५० हजार यूरो (७ करोड रुपैयाँ भन्दा बढी) कमाएकी छन् । यसमा अचम्मको कुरा यो छ कि लगातार दुईवर्षसम्म उनले यस्तो क्रियाकलाप सञ्चालन गर्दा पनि एयरलाइन्सले यसबारेमा केही थाहा पाएन ।

सो युवतीले प्लेनको शौचालयलाई आफ्नो बिजनेसको अड्डा बनाउँदै थुप्रै यात्रुसँग वेश्यावृत्ति गर्न सफल भएकी थिइन । युवतीको यस्तो गलत कामको हालैमात्र एयरलाइन्सले जानकारी पायो,जब युवतीलाई प्लेनको शौचालयमा एक यात्रुसँग आपत्तिजनक अवस्थामा भेटियो र प्रहरीको जिम्मा लगाइयो । प्रहरीले युवतीलाई बयान लिंदा थोरै कडा बन्दा नै युवतीले आफ्नो अपराध स्वीकारिन र आफ्नो धन्धाका बारेमा बताइन । उनले आफ्नो धन्धा सहजरुपमा चलाउन सधै लामो दुरीको फ्लाइट रोज्ने गरेको एयरलाइन्सले बताएको छ । एयरलाइन्सले अहिले युवतीलाई एयरलाइन्सको जागिरबाट निकाला गरेको छ ।
एयरलाइन्स सुत्रले बताए अनुसार युवतीले प्रत्येक फ्लाइटमा १५ सय यूरो लिएर वेश्यावृत्ति गर्ने गर्थिन । केही समय अघि जापानमा पनि केही एयहोस्टेस वेश्यावृत्तिमा लिप्त रहेको पत्ता लागेको थियो । जापानमा एयरहोस्टेको जागिरमा युवतीहरुको निकै क्रेज रहेको र हजारौ युवतीहरु त्यसका लागि प्रयासरत रहने गर्छन । सो समयमा युवतीहरुले पाइलटको साथ यौन सम्बन्ध बनाउने गरेको पनि जापानमा भेटिएको थियो । टोक्यो रिपोर्टर अखबारका अनुसार जापानमा कतिपय ठाउँमा पूरै केबिन क्रु वेश्यावृत्तिमा लिप्त हुने गरेको पाइन्छ । जहाँ सबै चीजको एउटा फिक्स रेट हुन्छ ।

स्रोत नेपाल चौतारी
.

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger