Headlines News :
Home » » यसरी भइन्छ धनी, पढनुहोस मालामाल हुने ६ तरीका..

यसरी भइन्छ धनी, पढनुहोस मालामाल हुने ६ तरीका..

Written By news on Friday, 17 June 2016 | 01:45


अहिलेको आधुनिक समयमा हरेक व्यक्तिको चाहना उसको साथमा अथाह न सम्पत्ति होस, सुख समृद्धि होस भन्ने हो । सबैलाई आफ्नो साथमा अत्याधिक धन होस र ऐश आरामको जीन्दगी बाँच्ने हुन्छ । तर, सबैले चाहे जस्तो धन कमाउन सक्दैनन् । यदि तपाई धन काउने चहना राख्नुहुन्छ भने हामीले यहाँ प्रस्तुत गरेका छौं धन कमाउने ६ तरीका:

१.चाँदीका भाँडामा पानी पिउनुहोस:

चाँदीको भाँडामा पानी पिउनुलाई एकदमै शुभ मानिन्छ । यदि तपाईको घरमा चाँदीको भाँडा छैन भने जुनसुकै गिलासमा पनि चाँदीको औंठी राखेर पानी पिउनुहोस ।

यो एकदमै प्राचीन र चमत्कारी तन्त्रिक उपाय होI यो उपायबाट निश्चित रुपमा धन सम्बन्धी मामलामा राहत मिल्ने बिश्वास गरिन्छ I

२. भगवान शंकरको हरेक दिन विहान पुष्प पात्र र चामल चढाउनुहोस । एकदमै चाँडे तपाईको धन कमाउने इच्छा पुरा हुनेछ ।

३. यो धेरै कम मानिसलाई थाहा छ कि गवान शिवलाई पान पनि अर्पित गरिन्छ । साउन महिनामा शिवजीलाई विशेष पान अर्पित गर्नाले आफ्ना् मनोकामना पूर्ण हुने मानिन्छ ।

४. धन से बढी धन नै हो भन्ने मान्नुहोस । आफ्नो घर र व्यापार गर्ने ठाउँको तिजोरीमा जहिले पनि १० रुपैयाँको १०० भन्दा बढी नोठ राख्नुहोस र साथमा जहिले पनि केही सिक्का राख्नुहोस ।

आफैलाई निकै धनी मान्नुहोस, त्यहीं अनुसारको पहिरन गर्नुहोस र आफुलाई त्यही अनुसारको सोचमा बदल्नुहोस । जो आफुलाई गरीब र दरिद्र सोच्छ । उ सधै गरीब नै रहन्छ ।

५. सधैं आफुलाई भाग्यमानी ठान्नुहोस र म जे काम गर्दा पनि सफल हुन्छु भन्ने मानेर काममा लाग्नुहोस । सबट तपाईले जे काममा पनि सफलता प्राप्त गर्नुहुनेछ ।

६. आफूलाई धार्मिक नमान्नुहोस । तर,आध्यात्मिक बन्नुहोस जसले पनि तपाईलाई सफल बन्न मद्दत पुर्याउँछ । जसका लागि हरेक सोमबार शिव भगवानको, मंगलबार गणेश, शनिवार विष्णुको दर्शन गर्नुहोस र आफ्नो काम लाई अघि बढाउनुहोस । ज्योतिषहरुका अनुसार गणेश र लक्ष्मीको सानो प्रतिमा सदैव आफ्नो साथमा राख्न सके शुभ मानिन्छ

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger