Headlines News :
Home » » किन यस्तो हर्कत गर्छन् पुरुषहरु???>>>श्रीमतीको हत्या गरेर श्रीमानले शवसँग सेक्स गरेपछि…

किन यस्तो हर्कत गर्छन् पुरुषहरु???>>>श्रीमतीको हत्या गरेर श्रीमानले शवसँग सेक्स गरेपछि…

Written By news on Monday, 6 June 2016 | 21:41

अखबर पाना,,मायाप्रेम, विहे र यौनसम्बन्धका कारणले निम्तिएको एउटा अनौठो घटना सार्वजनिक भएको छ ।
घटना भारतको राजधानी नयाँदिल्लीस्थित निहाल विहारको हो । जहाँ एक पुरुषले मदिराको नशामा पत्नीको हत्या गरेर एउटा घिनलाग्दो कर्तुत गरेका छन् जसले प्रहरीको पनि होस उडेको छ । अवैध सम्बन्धको चक्करमा पहिला महिलाको हत्या गरे । त्यसपछि पनि उनको यौन तृष्णा नमेटिएपछि पत्नीको शवसँग रातभरी सेक्स गरिरहे ।
दिल्लीको बककरवला बस्ने २१ वर्षीय मोनिकाको यूपी बुलन्दशहरका २५ वर्षीय प्रदीपसँग प्रेम बस्यो । दुबैबीच ६ महिनासँग माया प्रेमको सम्बन्ध चल्यो । त्यसपछि परिवारको सहमतिमा उत्तर प्रदेशको गंगा घाटमा दुबै सात फेरा लगाएर विहे गरे । तर, यो सम्बन्ध धेरै लामोसमय सम्म टिक्न सकेन् । र पति प्रदीपले मदिराको नशामा पत्नीलाई पर्खाल ढोक्काएर हत्या गरे ।
उनी रगतले लतपतिएर वेहोस हुँदै जमिनमा खसिन् । प्रदीपले रगतले भरिएको उनको अनुहार पानीले धोए । त्यसपछि उनलाई विस्तरामा लगेर गए । र शवसँग लगातार सेक्स गरेर यौन तृष्णा मेटाउन थाले । उनी रातभर पत्नीसँग सुतेका पनि थिए । विहान निद्रा खुल्दा शवलाई कोठामै छाडेर फरार भए ।

यस्तो छ घटनाको खास कारणः

प्राप्त जानकारी अनुसार विहेपछि केही दिन त प्रदीपले मोनिकालाई गाउँमै राखे । तर, मनले नमानेपछि पत्नीलाई दिल्ली लगे । दिल्लीको निहाल विहारमा भाडाको डेरामा बस्न थाले । साथै सानो तिनो काम गर्न थाले । तर, मोनिका खुला (स्वतन्त्र) स्वभावकी थिइन् । जसले प्रदीपको मनमा शंका बढ्यो कि उनकी पत्नीको दोस्ती अरु युवकहरुसँग भइरहेछ ।
फेरि यो कुरालाई लिएर प्रदीप र मोनिकाबीच दिनदिनै झगडा हुन थाल्यो । दुबैको झगडाले उनका आसपासका छिमेकी पनि हैरान हुन थाले । तर, छिमेकीहरुलाई के थाहा कि प्रदीप यस्तो घिनलग्दो कर्तुत गर्नसक्छन् ? घटना भएको राति प्रदीपले आफू पनि रक्सी पिए र पत्नीलाई पनि पिलाए । फेरि दुबैबीच झगडा सुरु भयो । डेरामा बस्ने अन्य छिमेकीहरुले घरबेटी बेलाएर झगडा शान्त गराए । तर, सबै जना गइसकेपछि श्रीमतीको टाउको कोठाको भित्तामा ठोकेर हत्या गरे ।
प्रहरी भन्छ– अभियुक्त पति प्रदीपले घटना स्वीकार गरेका छन् । मोनिकाको पोस्टमार्टमको रिपोर्टले शवसँग सेक्स गरेको खुलासा गरेको हो । पक्राउ परेका प्रदीपमाथि थप अनुसन्धान जारी छ ।
स्रोत;दैनिक नेपाल

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger