Headlines News :
Home » » कैटरिना रातभर साहरुख खानको घरमा !

कैटरिना रातभर साहरुख खानको घरमा !

Written By news on Tuesday, 7 June 2016 | 01:40

कैटरिनाको यतिखेर राम्रो समय चलिरहेको छैन । उनी ठूलो समस्यामा परेकी छिन् । रनवीर कपुरसँग ब्रेकअप भएपछि उनी डिप्रेशनमा गइन । त्यसपछि कोही निर्देशक तथा निर्माताले उनलाई पत्याएका छैनन । पछिल्लो समय उनीसँग काम गर्नका लागि एउटा फिल्म पनि छैन ।   कैटरिनालाई राति साढे १० बजे साहरुख खानको घरमा गएको बताइएको छ । उनले त्यो रात सारुख खानको घरमा बिताएकी छिन् । साहरुख खानकी श्रीमती गौरी भने लण्डनमा रहेकी छिन् ।   साहरुख खान भने यतिखेर छोरी सुहानासँग बस्दै आइरहेका छन् । वेवसाइट मुवी मसलाले दिएको जानकारी अनुसार कटरिना साहरुख खानले बनाउन लागेको फिल्ममा खेल्ने तयरीमा रहेकी छिन् ।   त्यसैको लागि पनि साहरुख खानसँग छलफलका लागि उनी रातभर साहरुखको घरमा रहेको बताइएको छ । साढे ४ बजे साहरुखको घरबाट बाहिर निस्किएकी कैटरिना घरको पछाडिको ढोकाबाट बाहिरिएकी थिइन् । तर फिल्मको कुरा गर्न राति नै जानुपर्ने कारणबारे विभिन्न कुराहरु बलिउडमा यतिखेर फैलिन सूरु भइसकेको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger