|
|
तर, उनको लक्ष्य १०० सन्तानका पिता हन्ने छ । त्यसो त रुढीवादी मुस्लिम देशमा एकभन्दा बढी विवाह कमै हुन्छ ।
तर, अहिले पनि यस्ता व्यक्ति भेटिन्छन् जसले एकभन्दा बढी विवाह गरेका छन्।
भारतीय पत्रिका हिन्दूस्तान टाइम्समा प्रकाशित समाचारअनुसार ४६ वर्षीया सरदार मोहम्मद खिलज धेरै सन्तानको पिता बन्नुलाई धार्मिक कर्तव्य ठान्दछन् । त्यसैले उनी धेरैभन्दा धेरै सन्तानको पिता बन्न चाहन्छन् ।
पेसाले मेडिकल टेक्निसियन खिलजी आफूलाई जन्मिसकेका सबे ३५ जना बच्चाको नाम याद रहेको दावी पनि गर्छन् ।
खिलजीको दावीअनुसार। उनका तीन जना पत्नी आपसमा मिलेर बसेका छन् ।
अझ श्रीमतीहरुले उनलाई १ सय जना बच्चा जन्माउन लक्ष्य पुरा गर्न सहयोगसमेत गरिरहेको बताउँछन् ।
|
|
Post a Comment