|
|
पाकिस्तान, ९ असार ।
सन्सारमा प्रेमका कारण पत्याउनै नसकीने घटना घट्ने गर्दछन् । यस्तै पाकिस्तानमा हालसालै पत्याउनै नसक्ने खालको घटना भएको छ ।
आफूले प्रेम गरेको केटा छोरीले बिहे गरेपछि पाकिस्तानमा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छिन् । परबिन रफिक नाम गरेकी ती महिलाले आफूले प्रेम गरेको प्रेमीसँग बिहे गरेको भन्दै आफ्नै छोरीलाई समातेर डोरीले पलङमा बाँधेर मट्टितेल खन्याएर हत्या गरेकी छिन् ।
उनले जिनतलाई मार्न छोराको समेत सहायता लिएकी थिइन्। हाल उनलाई लाहोर प्रहरीले पक्राउ गरिसकेको छ । जिउँदै जलाएकी उनकी छोरीले सोही दिन प्राण त्याग गरिसकेकी छिन् ।
|
|
Post a Comment