|
|
पछिल्लो चरणमा अत्यन्तै व्यस्त रहदै आएकी नायिका प्रियंका कार्की छुट्टी मनाउन अमेरिका जाने भएकी छिन्।
काठमाण्डौमा रहंदा कामै काममा व्यस्त रहनुपर्ने हुंदा पर्सनल लाईफ समेत नहुने भएकोले प्रियंका अमेरिका जान लागेकी हुन्।उनी त्यहाँ ३ महिना भन्दा बढी समय बस्ने छिन्।
आफ्नो व्यक्तिगत जिवन बिताउने खोजिमा यही महिनाको अन्त्यतिर अमेरिका जाने तयारीमा लागेकी प्रियंका कार्कीले यस बिच छायांकन हुने केही चलचित्रलाई छोडेको पनि बताइन्छ्। दाम्पत्य जिवनबाट छुट्टिएर एक्लै बसेकी डिभोर्सि प्रियंका कार्की पर्सनल लाइफको खोजिमा अमेरिका जान खोज्नुलाई अर्थपुर्ण रुपमा हेरिन थालिएको छ।
|
|
Post a Comment