|
|
काठमाडौं:
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा कर्मचारीले कम्प्युटरमा फेसबुक चलाएको फोटो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा फेसबुक र युट्युब बन्द गरिएको छ ।
आगवागमन र प्रस्तान दुबै तर्फ कर्मचारीका लागि फेसबुक र युट्युव बन्द गरिएको छ।केही दिन अघि मात्रै अध्यागमनका लागि अन्तर्राष्ट्रिय विमानस्थल मा प्रम ओली अध्यागमन गरेको थिए ।
‘हामीले असार ७ गतेदेखि विमानस्थलको अध्यागमन अन्तर्गत आवागमन र प्रस्थान दुबैतर्फ सामाजिक सञ्जाल फेसबुक र युट्युव बन्द गराएको छ ।‘ प्रधानमन्त्रीले हामीलाई सामाजिक सञ्जालमा आएको एउटा फोटोबारे जवाफ माग्दा , त्यसैको जवाफ कर्मचारी कसलै नदिएकाले कार्यालयमा भएका सबै कम्प्युटरमा बन्द गरेका हो।’
यात्रुहरूका लागि भने कुनै बन्देज छैना।
|
|
Post a Comment