Headlines News :
Home » » सेक्ससंग जोडिएका अपत्यारिला तर जीवनमा जान्नै पर्ने उपयोगी तथ्यहरु, थाहा पाई राख्नुहोस..

सेक्ससंग जोडिएका अपत्यारिला तर जीवनमा जान्नै पर्ने उपयोगी तथ्यहरु, थाहा पाई राख्नुहोस..

Written By news on Sunday, 19 June 2016 | 03:07

हरेक व्यक्तिको जिवनमा गास बास कपास जस्तै यौन पनि महत्वपूर्ण आधारभूत पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा स्पस्ट जानकारी पाउनु हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ । समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा धेरै संकुचन, लज्जा, भ्रान्ति तथा अन्धविश्वासहरु रहेका छन् । यहाँ सेक्सका विषयमा केही असाधारण तथ्य तथा जानकारीहरु प्रस्तुत गरिएको छ जो सबैको लागि निकै महत्वपूर्ण सावित हुनसक्छन् :

१. कण्डम निर्माता कम्पनी ड्युरेक्सले गरेको एक सर्भेक्षणका अनुसार स्वस्थ मानिसले वर्षमा औषतमा १०३ पटक, हप्तामा औषतमा १.९८ पटक तथा दिनमा ०.२८ पटक सम्भोग गर्छ । यदि तपाइँले पनि जिवनमा यौनलाई सही ढंगबाट प्रयोग गर्नुभयो भने यसले स्वास्थ्यमा धेरै फाइदा गर्छ । सम्भोगले तनावबाट मुक्ति दिलाउँछ र सरीरमा उर्जा समेत भर्दछ ।

२. टर्कीमा भएको एक अनुसन्धानले पुरुषमा यौनको क्षमता उसको सरीरको सुगठनसँग सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ । हट्टाकट्टा मानिसले औषत ७.३ मिनेटसम्म सम्भोग गर्छ भने दुब्लोपातलो मानिसको सम्भोगको अध्याय १०८ सेकेण्डमै समाप्त हुने बताइएको छ ।

३. वैज्ञानिकहरुले मुखमैथुन गर्भवती महिलाका लागि फाइदाजन हुने र मुखमैथुन अर्थात् ओरल सेक्स गर्ने महिलामा गर्भावस्थामा बिहानपख वाकवाकी लाग्ने समस्याबाट छुटकारा मिल्छ ।

४. सम्भोगका बेला सेरेटोनिन हर्मोनको उत्पादन बढ्छ । यसको मात्रा बढेसँगै मस्तिष्कमा रगतको प्रवाह सन्तुलित हुन्छ । टाउको दुखेको बेला सम्भोग गर्दा टाउको दुखाइ कम हुन्छ ।

५. सम्भोगका दौरान स्त्री पुरुष दुबैजना एक दोश्रोको सरीरमा मुसारेर तथा कन्याएर उत्तेजना पैदा गर्ने प्रयास गर्छन् । यौनांगको स्मर्शमा भन्दा पाइताला देखि घुँडासम्मको स्पर्शले बढि उत्तेजना पैदा गर्ने विज्ञहरुको भनाइ छ ।
६. एक नयाँ अध्ययनले कलेज जाने युवायुवतीहरु मध्ये किशोर तथा युवकले एक दिनमा १८ पटक सेक्सका बारेमा सोँच्ने र युवतीहरुले दिनमा १० पटक सेक्सका बारेमा सोँच्ने गरेको देखाएको छ ।

७. वैज्ञानिकहरुले पुरुषको औँलाको लम्बाइले उसको गुप्तांगको लम्बाइ निर्धारण गर्ने तथ्य समेत पत्ता लगाएका छन् । साहिँली औँलाको लम्बाइ बढि हुने पुरुषको यौनांगको आकार ठूलो हुन्छ ।

८. अमेरिकामा गरिएको एक अध्ययनले ४० वर्ष सम्मका ५ प्रतिशत तथा ६५ वर्षसम्मका २५ प्रतिशत पुरुष शिघ्रस्खलनबाट पीडित छन् । शिघ्र स्खलन रोक्न २५ प्रतिशतले औषधि खाने गर्छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger