Headlines News :
Home » » युवतीहरु यी ५ गुण भएका युवकसँग मोहित हुन्छन्

युवतीहरु यी ५ गुण भएका युवकसँग मोहित हुन्छन्

Written By news on Wednesday, 1 June 2016 | 00:54


१९ जेठ, २०७३ ।
नेपाली हेडलाइन-२४  । प्राय: युवकहरु युवतीलाई आकर्षित गर्न केही न केही गरिरहेकै हुन्छन् । तर, हत्पती कुनै पनि युवती उसको जालमा परिहाल्दैनन् । अझ विवाह र ट्रू रिलेशनसिपका सवालमा युवतीहरु निकै समझदार हुन्छन् । यसैक्रममा गरिएक एक अनुसन्धानले केही यस्ता तथ्यहरु पत्ता लगाएको छ, जसमा युवतीहरु छिट्टै आकर्षित हुन्छन् । शिक्षा, पेशा, रुप र पैसा त सबैले बुझेकै कुरा हुन्, जसमा युवतीहरु लोभिन्छन् । केही यस्ता गुणहरु पनि हुन्छन्, जसले युवतीलाई छिट्टै लोभ्याउँछ।
१. मेधावी र चलाख
प्राय: युवतीहरु चाहन्छन्, आफ्नो प्रेमि हरेक कुरामा चलाख र मेधावी होस् । आफ्नो फिल्डमा मात्रै होइन, देश-दुनियाका हरेक कुराका बारेमा जानकार होस् । सामान्यज्ञानमा चलाख होस् । समाचारमा चासो राखोस् ।
२. संवेदनशील
एक सर्भेका अनुसार हरेक कुरालाई सम्वेनशीलताका साथ लिने युवकहरु पनि युवतीहरुको रोजाइमा पर्ने गरेका छन् । जसको बात गर्ने तरिका आकर्षक होस्, अरुको भावनाको कदर गरोस्, आफ्नो कामलाई गम्भीरताका साथ लिगोस्, आदि ।
३. सेन्स अफ ह्यूमर
जसको सेन्स अफ ह्यूमर राम्रो हुन्छ, त्यो व्यक्ति पनि केटीहरुको रोजाइमा बढी पर्ने गरेको पाइएको छ । यस्तो व्यक्ति आफूमात्रै खुसी हुने होइन, आफूसँग हुने सबैलाई खुसी राख्न सक्छ भन्ने बुझाइ रहेको पाइन्छ ।
४. सहयोगी
युवतीहरु चाहन्छन् कि आफ्नो प्रेमिले आफूलाई आवश्यक पर्दा सहयोग गरोस् । महिलालाई सम्मान गरोस् । दयालु होस् आदि ।
५. खाना बनाउन शौखिन
यो तथ्य निकै रोचक छ । खाना बनाउन शौखिन युवकहरु पनि युवतीको रोजाइमा पर्ने गरेको अनुसन्धानको निष्कर्ष छ । किचनमा आफूलाई सघाओस् भन्ने उनीहरु चाहन्छन् । -एजेन्सी ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger