|
|
प्रदिप भन्छन अर्चना पनेरु संग काम गर्न तयार छु
अर्चना संग काम गर्दा मा नै कुनै नराम्रो कुरा होइन अर्चना मेरो बैनी सम्मान छ उसलाई बैनीको ब्यवहारमा काम गर्दा के नै नराम्रो हुन्छर
मलाइ उनीसंग काम गर्दा कुनै आपत्ति हुदैन मलाई धेरैको फोन आउछ धेरैले मन पराउनु हुन्छ मेरो नम्बर पत्ता लगायर मलाई फोन गर्ने धेरै छ
यसो भन्छन प्रदीप खड्का
भिडियो हेर्नुहोस
|
|
Post a Comment