Headlines News :
Home » » एउटी युवतीकाे दर्दानाक कहानी : २० वर्षमा विहे, २२ मा विधवा, २३ मा पुगियाे कोठी

एउटी युवतीकाे दर्दानाक कहानी : २० वर्षमा विहे, २२ मा विधवा, २३ मा पुगियाे कोठी

Written By news on Tuesday, 31 May 2016 | 03:25

श्रीमानसँग सुखको जिन्दगी विताइरहेकी एक विवाहित युवतीको जिन्दगीमा एउटा यस्तो तुफान आयो कि उनको सबै सपना तहसनहस पारिदियो ।

 उनको जीवनमा एक समय यस्तो पनि आयो कि रोजीरोटीका लागि वेश्यावृतिमा समेत लाग्नुपर्यो । खासगरी उनी आफ्नो दुधेबालकका लागि कोठीमा बेचिन पनि तयार भइन् ।

 २० वर्ष भन्दा पनि कम उमेरमै विहे, २२ वषमै

भइन् विधवा सुखी र खुसीको जिन्दगीबाट वेश्यावृतिसम्मको यात्रा तय गर्ने यी युवतीको विहे २० वर्ष नपुग्दै सानै उमेरमा भएको थियो । उनको खुसी धेरै समय टिकेन र २२ वर्षको उमेरमै उनका श्रीमानको मृत्यु भयो । त्यो पीडाले उनको जीवनलाई अध्यारोमा धकेल्यो ।

 श्रीमानको मृत्युको बेला उनको काखमा दुई वर्षको बच्चा थियो ।

 यसरी फसिन वेश्यावृतिको दलदलमा
 श्रीमानको मृत्युपछि उनलाई आर्थिक संकट आइलाग्यो । दुधेबालकलाई पाल्न उनलाई धौ धौ भयो ।

 त्यही बेला आमाको जस्तै माया दिने र सहारा दिने विजयलक्ष्मी नामकी एक महिलासँग उनको फेरि भेट भयो । विजयलक्ष्मीले उनलाई घरेलु नौकरानीको काम दिने प्रलोभन देखाएर आफूसँग लगिन् ।

छोरा पाल्न धौधौ भइरहेका बेला उनी काम पाएपछि विजय लक्ष्मीसँगै सहजै गइन् । तर, विजय लक्ष्मीले केही दिन घरेलु कामदार बनाएर त्यसपछि दुई लाख रुपैयाँमा कोठीमा बेचिदिइन् ।

 उनी भारतको चर्चित वेश्वालय जीबी रोडको कोठा नम्बर ५७ महिनौदेखि जबरजस्ती देह व्यापारको सिकार बनेकी छिन् ।

 कनार्टकी यी महिलाको दर्दनाक घटना प्रहरीको क्राइम ब्राञ्चमा पुगेपछि प्रहरीले त्यहाँ छापा हानेको छ । कोठीबाट प्रहरीले कोठी सञ्चालनमा सहायक काम गर्ने ५० वर्षीय राधिका र ३० वर्षीय ज्योतिलाई गिरफ्तार गरेको छ । जबकी कोठी मालिक्नी र युवती बेच्ने विजयलक्ष्मी फरार छिन् ।

 राधिकालाई न्यायिक हिरासतमा जेलमा बन्द गरिएको भने ज्योतिलाई जमानतमा छाडिएको छ । फरार दुबै महिलाको खोजी भइरहेको दिल्ली प्रहरीले जनाएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger