Headlines News :
Home » » वृद्धआश्रममा आगलागी सत्रको मृत्यु

वृद्धआश्रममा आगलागी सत्रको मृत्यु

Written By news on Sunday, 29 May 2016 | 23:47


सो आगलागी भएको स्थानबाट १७ व्यक्तिको शव निकालिएको युक्रेनको राज्य सङ्कटकालीन सेवाका प्रमु्ख माइकोला चेचेत्कीनले जानकारी दिनु भएको छ ।

राजधानी किभबाट ५० किलोमिटर उत्तरमा रहेको लिटोच्की गाउँमा अस्थायी दुई तले सो वृद्धआश्रमका आगलागी भएको जनाइएको
आइतबार बिहान सबेरै भएको यस आगलागीको समयमा सो आश्रममा ३५ व्यक्ति बसोवास गर्दै आएका र ती मध्ये १८ जनाभने उद्धार गरिएको जनाइएको छ ।
उद्धार गरिएका ती व्यक्तिहरुमा पाँच जनाभने उपचारार्थ अस्पताल लगिएको बताइएको छ । युक्रेनमा बर्षेनी यस्तै घटनामा सयौं व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।
आगलागीको कारण अनुसन्धानरत रहेको बताइएको छ । एजेन्सी

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger