Headlines News :
Home » » कोठामा लगी नाङ्गै यौनांग खेलाउन लगाउँदा यौनांग टोकिदिएपछि…

कोठामा लगी नाङ्गै यौनांग खेलाउन लगाउँदा यौनांग टोकिदिएपछि…

Written By news on Saturday, 7 May 2016 | 08:16

वैशाख २५, खोटाङ–दिक्तेतस्थित एक होटलमा काम गर्ने महिला र उनकी नाबालिका छोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यहारको घटनामा जर्बजसती मिलापत्र गराइएको छ ।
घरबाट निकालिएपछि दिक्तेलमा शरण लिएर बसेकी मलिा र उनकी छोरीमाथि हिंसा भएपनि दबाबमा मिलापत्र गरेको पाइएको हो ।

काठमाडौं माइती भई खोटाङको चिण्रीडाँडा घर भएकी महिला तथा उनकी छोरीलाई दिक्तेल–२ स्थित होटल शुभदिनका संचालक हरिप्रसाद आचार्य र प्रबनध निर्देशक छोरा कविराज रिजालले दुव्र्यहार गरेका थिए ।

स्रोतका अनुसार १४ वैशाखमा उनीहरुमाथि कुटपिट तथा यौन दुव्र्यहार भएको थियो ।

महिला रक्षाको कुरा गर्नेले नै मिलापत्रका लागि दबाब दिएको एमाओवादीनिकट महिला संगठनकी निशाना राईले बताइन् ।

उनले भनिन्, ‘हामीले कारबाही हुनुपर्छ भनेर अडान लिए पनि पीडितलाई अनेक प्रलोभन देखाएर मिलापत्र गराइएको छ ।’

गत माघ २३ गतेदेखि होटेलमा कार्यरत उनलाई संचालक आचार्यले यौन आशयले जिस्क्याउने, संवेदनशील अंग छुने गरेको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ ।

निर्देशकका छोरा कविराजले नाबालिका छोरीलाई ललिपप देखाउँदै कोठामा लगेर नांगै बनाएर यौनांग खेलाउने गरेको उल्लेख छ ।

यौनांगमा टोकेर घाउसमेत बनाइदिएको निवेदनमा उल्लेख छ ।

ती महिलालाई पछिल्लोपटक होटेलमा बस्न आएका एक ग्राहकको मोबाइल चोरेको आरोप लगाई होटेलका प्रबन्ध निर्देशक रिजालकी पत्नी कोपिलादेवीले राति कोठामा थुनी अन्य मजदुरलाई कुट्न लगाएकोसमेत उजुरीमा उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger