Headlines News :
Home » » आफ्नो डिउटी सकिएपछि के गर्छन् एअर होस्टेजहरु ? हेर्नुहोस् केही गोप्य भिडियो

आफ्नो डिउटी सकिएपछि के गर्छन् एअर होस्टेजहरु ? हेर्नुहोस् केही गोप्य भिडियो

Written By news on Tuesday, 3 May 2016 | 10:07

आफ्नो डिउटी सकिएपछि के गर्छन् एअर होस्टेजहरु ? हेर्नुहोस् केही गोप्य भिडियो
एअर होस्टेज धेरै युवतीहरुका लागि जीवनको एउटा सपना हुने गर्दछ । आकाशमा उड्दै विभिन्न देशको भ्रमण गर्नु पाउनु, परिवार र समाजमा राम्रो प्रतिष्ठा हुनु र राम्रो कमाई पनि हुने भएकोले यो क्षेत्रलाई सबैले राम्रो क्षेत्र मान्दछन् ।
एउटा प्रश्न तपाईको मनमा उठ्न सक्छ । त्यो भनेको लामो दुरीको यात्रामा अन्य यात्रुहरु त आराम गर्छन्, तर विमान परिचालिकाहरु भने के गर्छिन् होला ?
तर यो जिज्ञासाको समाधान तपाईले छिट्टै प्राप्त गर्न सक्नु हुन्छ । विमान भित्रै यात्रुहरुलाई थाहा नहुने त्यस्ता स्थान हुन्छन् जहाँ उनीहरु विभिन्न गतिविधि गरेर समय कटाउँछन् । आकाशमा उड्दै गरेकी ति परिहरुको पनि आम मानिसहरुको जस्तै मिल्दो जुल्दो गतिविधि हुने नै भयो ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger