Headlines News :
Home » » १९ बर्षीया बिपना खड्काको घाँटी रेटी हत्या

१९ बर्षीया बिपना खड्काको घाँटी रेटी हत्या

Written By news on Tuesday, 3 May 2016 | 09:53

दैलेख, २१ वैशाख । मेहलकोलि, २ बस्ने १९ बर्षीया बिपना खड्काको घाँटी रेटी हत्या गरेर फालेको अवस्थामा शव फेला परेको हो । सोमबार राति उनलाई सोही ठाउँ बस्ने २१ वर्षीय भक्तबहादुर खड्काले घरदेखि गोठतर्फ
जाने क्रममा ओखटी भन्ने स्थानमा घाँटी रेटेर हत्या गरेको बताइएको छ । घटनाको खबर पाउनसाथ प्रहरी टोली घटनास्थलमा गई उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger