Headlines News :
Home » » रुखमा आमाले खिचिन् छोराको फोटो, घर पुगेर फोटो हेरेपछि निन्द्रा भयो गायब !

रुखमा आमाले खिचिन् छोराको फोटो, घर पुगेर फोटो हेरेपछि निन्द्रा भयो गायब !

Written By news on Tuesday, 25 February 2020 | 00:03

इंगल्याण्ड नजिकैको नर्थम्बरल्याण्डमा एक महिला केही दिन यता सुत्नै नसकेको दाबी गरिरहेकी छिन् । आफ्नो छोराको पछाडि भूतजस्तै देखिने अपरिचित बालकको अनुहार र छोराको काँधमा उनको हात देखेदेखि उनी डराएकी छिन् । लाउराले गत सोमबार नर्थम्बरल्याण्डस्थित प्लेसी वुड्स कन्ट्री पार्कमा परिवारसँग पिकनिक गएका बेला खिचेका थुप्रै तस्बिरमध्ये एउटा तस्बिर भिन्न भेटियो ।

१५ वर्षीया लाउराकी छोरी चा र्लोट र १६ वर्षे ज्याक ठूलो रुखमा चढे भने ९ वर्षीय उनका छोरा बाइरिन वाट्सन रुखमुनी अडेस लगाएर फोटो खिचाए ।मेडिकल रिसेप्सनिष्ट लाउराले ती फोटो घर आएर हेर्दा बाहिरिनको पछाडि अर्को बालकको फोटो देखेपछि उनी तर्सि’एकी हुन् । त्यहाँ उनीहरुबाहेक अन्य कोही व्यक्ति नभएको उनको दाबी छ ।

भूतबारे पहिले विश्वास नगर्ने उनलाई उक्त फोटोले भूतप्रति विश्वास जगाएको उनले बताएकी छिन् ।उनले उक्त ठाउँमा पुनः जाने सोच बनाएको जानकारी दिँदै आफ्नो भूतप्रति रुची बढेको उनले बताइन् । उनी भन्छिन्, ‘हामीलाई ती बालकले घरसम्म नपछ्याओस् भन्ने आशा छ ।’

न्यूक्यासलकी लाउरा भन्छिन्, ‘यो निकै असाधारण हो र यसले सबैलाई त्र सि त बनाएको छ । म र मेरी छोरी हिजो राती सुत्नै सकेनौं । हामी निकै डरा’एका थियौं ।‘मेरो श्रीमानको नाइट ड्युटी परेको छ । म घरमा एक्लो छु । उनले हामीलाई पछ्याएका छन् कि भन्ने डर गढेको छ ।’

‘फेसबुकका मेरा साथीले हाम्रो निम्ती प्रर्थना गरिरहेका छन् ।’‘मैले यस्ता कुरालाई पहिले वाहियात भन्थें । मैले आफैंले देखेपछि मात्र विश्वास भयो ।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger