Headlines News :
Home » » eGlobe News: यसकारण, क्षणभरमै खरानी हुनबाट जोगियो राजधानीको केन्द्र ठमेल:

eGlobe News: यसकारण, क्षणभरमै खरानी हुनबाट जोगियो राजधानीको केन्द्र ठमेल:

Written By news on Sunday, 7 August 2016 | 04:48


साउन २३, काठमाडौं ।
ठमेलको नरसिंह चोक नजिकै टे-बहालमा आइतबार बिहान लागेको आगो डेढको घन्टाको मेहनतपछि पूर्ण नियन्त्रणमा आएको छ । लिलिमा कलेक्सन नामक फेन्सी पसलमा लागेको आगो जुद्ध वारुण यन्त्रका छ बारुणयन्त्र, सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक उमेश लम्सालले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानमा करेन्ट सट भएर आगलागी भएको र करिब दुई करोड भन्दा बढीको क्षति पुगेको अनुमान गरिएको उनले बताए ।

घनाबस्तीका बीचमा लागेको आगो समयमै नियन्त्रणमा लिन सकिएका कारण ठूलो क्षति हुनबाट जोगिएको छ । किनभने सो आगो चारैतर्फ फैलिन पाएको भए क्षणभरमै ठमेलको सबै क्षेत्रमा फैलिन सक्थ्यो र त्यसले यति भायबह रुप लिन्थ्योकी त्यो कुनै युद्धमा बम पढ़केको त्यस्ले ध्वस्त बनेको दृश्यमा परिणत हुन् सक्थ्यो । त्यो पछिको अवस्था झनै आगोलाई नियन्त्रणमा लिन नसकिने अवस्थामा पुग्थ्यो, बेलैमा सुरक्षा निकाय र स्थानीय वासीले पहल लिनाले उपत्यकाको ठूलो र भयबह दुर्घटना टरेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger