Headlines News :
Home » » इनारभित्र झरेको बाल्टिन निकाल्ने क्रममा निस्सासिएर सिरहाको धनगढीमाई नगरपालिका–१२ मा आज काकाभतिजोको मृत्यु भएको छ

इनारभित्र झरेको बाल्टिन निकाल्ने क्रममा निस्सासिएर सिरहाको धनगढीमाई नगरपालिका–१२ मा आज काकाभतिजोको मृत्यु भएको छ

Written By news on Tuesday, 9 August 2016 | 23:07


फाइल फाेटाे लहान: इनारभित्र झरेको बाल्टिन निकाल्ने क्रममा निस्सासिएर सिरहाको धनगढीमाई नगरपालिका–१२ मा आज काकाभतिजोको मृत्यु भएको छ ।

आफ्नै खेतमा रहेको इनारबाट पानी झिक्ने क्रममा इनारभित्र झरेको बाल्टिन निकाल्न इनार गएका स्थानीय जागेश्वर मण्डल र उहाँका काका रामविलास मण्डलको निसासिएर मृत्यु भएको हो ।

इनार तल गएका जागेश्वर बाहिर नआएपछि उहाँलाई हेर्न भनि गएका काका रामविलाशको समेत निस्सासिएर इनारभित्रै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger