|
|
काठमाडौ, २०साउन ।
भारतको जम्मु कस्मीर क्षेत्रमा होटलमा कार्यरत नेपालका एक युवा एक सातादेखी बेपत्ता भएका छन् ।
गुल्मी बलेटक्सार ८ निबासी किशोर बस्याल केही दिनदेखी बेपत्ता बनेका हुन् । घर जाने भन्दै हिडेका बस्याल केही दिनदेखी सम्पर्कमा नआएको परिवारले जनाएको छ ।
२७ जुलाइको दिन कस्मिरबाट हिँडेका उनी सम्पर्कमा नरहेको उनका आफन्त कृष्ण बस्यालले जानकारी दिए ।
हराएका बस्यालको परिवारले कसैको जानकारीमा आए मोवाइल नम्वर ९८ ४७ १६ ५३९४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
|
|
Post a Comment