|
|
एजेन्सी । राखी नाम मात्रै काफी छ । विबाद र हर्कत देखाउने एउटी महिला पात्र भनेर चिन्छन् सबैले । लामो समय गुमनाम यो नाम फेरी एक पटक पहिले जस्तै नयाँ हर्कतका कारण पुन चर्चामा छ । बुधबार उनले प्रर्दशन गरेको पोशाकका कारण सबैको ध्यान फेरी एक पटक उनले खिचेकी छिन् ।
बुधबार राखीले यस्तो पहिरन लगाइन् जहाँ बाहिरी आवरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हावी थिए । उनको पोषाकमा प्रम मोदीका तस्बिरहरु प्रिन्ट गरिएको थियो । राखीले प्रधानमन्त्री र मिडियाको ध्यान खिच्नका लागि गरेको त्यो हर्कतका बिचमा उभिएकी राखीको पोशाक हेर्दा देखिन्थ्यो उनले मोदीलाई आफ्ना संवेशनशिल अंगमा मोदीको तस्विर पर्ने गरी प्रिन्ट गर्न लगाएको भारतीय मिडियाले उल्लेख गरेको छ ।
अमेरिकाको सिकागो शहरमा आयोजित कार्यक्रममा राखीले लगाएको पहिरनका कारण उनी विश्वभरको मिडियाको आँखामा छाएकी छिन् कारण राखीको पहिरनको जुन-जुन भागमा मोदीको तस्बिर देखिन्छ त्यो अश्लिल भएको भन्ने विश्लेषणका कारण उनी चौतर्फी आलोचनाको घेरामा तानीएकी छिन् ।
|
|
Post a Comment